गायक राजु परियारको आवाजमा ‘लेउ न चाखम् मैया’ भिडियो सहित

काठमाण्डौं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका प्रतिक्षा केसी र गायक राजु परियार तथा रामु विरहीको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘लेउ न चाखम् मैया’ को भिडियो डिजिटल बजारमा गल्कोट म्युजिक मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका विचको माया र ममतालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । … Continue reading गायक राजु परियारको आवाजमा ‘लेउ न चाखम् मैया’ भिडियो सहित